खेलकुद ऐन पारित हुँदै
संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।
संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।
‘ऐनमा काम गर्ने मिल्ने खालको संरचना हुनपर्छ । खेलकुदको विकास गर्ने हो भने अधिकार र कर्तब्य स्पष्ट हुनपर्छ ।’ उनले भने ।
इरानको रोक्न न्युज एजेन्सीका अनुसार कोरोनाको कारण २३ वर्षे खेलाडी इल्हाम शेइखीको निधन भएको हो ।
सागका पदक विजेता खेलाडीलाई पुरस्कार दिन युवा तथा खेलकुद मन्त्रालयले गरेको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति गरेसँगै पुरस्कार दिन बाटो खुलेको हो ।
न्युरोड विशाल बजारको सासा ब्यङ्क्वेटमा हुने प्रतियोगिता खुल्ला र उमेर समूहमा हुनेछ । स्विस प्रणालीमा हुने प्रतियोगिता ७ राउण्डको हुनेछ ।
प्रतियोगिताको अन्य सम्पूर्ण खेल भने इंग्ल्यान्डको बर्मिङघम शहरमा हुनेछ ।
न्यु ब्यालेन्सको नेपालको आधिकारिक विक्रेता भाट भटेनी होल्डिङ कम्पनीले बिहिबार पाँच भाग्यशाली विजेता छनोट गरेको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नगरपालिकाका मेयर लुटबहादुर राउतबीच बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि कोहलपुर नगरपालिकाले एन्फालाई २५ बर्षसम्म लागि लिजमा जग्गा उपलब्ध गराउन तयार भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ निमा र पुरुषतर्फ विमल सर्वोकृष्ट खेलाडी चुनिएका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा फुटबलतर्फ भरत वर्षको उत्कृष्ट खेलाडी चुनिदै वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।
खरेल अर्गनाइजेसनले अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको असोजको दोस्रो साता आयोजना गर्ने पक्का भएको हो ।