२७ संघलाई राखेपले सोध्यो स्पष्टिकरण
अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै एनओसी निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।
अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै एनओसी निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।
शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश संघको गठन गरेको हो ।
उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन्।
रग्बीका महिलातर्फ सिर्जना राई र पुरुषतर्फ रोहन डंगोल वर्ष खेलाडी घोषित भएका छन्।
ई–स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीएको आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
जिल्ला संघसँग आबद्ध १७ मध्य मताधिकार प्राप्त १४ क्लबले अध्यक्ष चन्दलाई पदबाट बर्खास्तको माग सहित अखिल नेपाल फुटबल संघ एन्फामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपाल बुद्धिचाल महासंघको सामाजिक सञ्जालमा कोषाध्यक्षले अश्लील तस्बीर राखेको विषय उठेपछि कार्यसमिति बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।
मन्त्री परिषद्को बैठकले राखेपको रिक्त उपाध्यक्ष पदमा एमाले निकट आचार्यलाई नियुक्त गरेको हो ।
लक्ष्मी ल्यूबको तर्फबाट सेल्स हेड सुबोध थापा र नासा नेपालको तर्फबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
डिसेम्बरभित्र निर्वाचन गर्नै पर्ने अन्तराष्ट्रिय बाध्यकारी अवस्थामा जीवनरामले आफै जबर्जस्ती विधान संशोधन गराए, आफै भोटर चुने र आफैलाई अध्यक्षमा घोषणा गरेर निर्वाचनको ‘कर्मकान्ड’ पुरा गरेका छन् ।
नेपाल सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको प्रतिनिधित्व बिना शनिबार सम्पन्न निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेको हो ।