ओलम्पिकमा पहिरो, उपाध्यक्ष राणाले दिए राजीनामा
अवैधानिक तरिकाले जबर्जस्ती रुपमा अध्यक्ष जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित प्रकाश शमशेर राणाले पदबाट राजीनामा दिएका छन् ।
अवैधानिक तरिकाले जबर्जस्ती रुपमा अध्यक्ष जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित प्रकाश शमशेर राणाले पदबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रील, एड्भेन्चर र प्यासनकोे संगम मोटर स्पोर्टस्लाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताए ।
सरकारले विभिन्न तीन खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार नगद पुरस्कार प्रदान गरेको छ ।
नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन्।
अंकितमान श्रेष्ठ र आयुष गौतमले नेपालको प्रतिनिधित्व गर्दै तेस्रो सार्क स्नुकर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्।
सरकारले विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को प्रतिस्पर्धा नजिकिँदै जाँदा विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लने क्रम बढेको छ। दुई प्रशिक्षक र पाँच खेलाडी काठमाडौं आइसकेका छन्।
१७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैतमा हुने भएको छ।
संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको ऐन, कानुन, अड्डा, अदालतको खिल्ली उडाउँदै गैर कानूनी कार्य गर्ने व्यक्ति, संघ, संस्थालाई कानूनी दायरामा ल्याउन माग गरेको हो ।
शनिबार धुलिखेलमा सम्पन्न प्रतियोगितामा अटोक्रस र अटोजिमखानामा आशिष च्याम्पियन बनेका हुन् ।
शनिबार धुलिखेलमा सम्पन्न प्रतियोगितामा अटोक्रस र अटोजिमखानामा आशिष च्याम्पियन बनेका हुन् ।
ईच्छुक खेलाडीले नामावली दर्ताको अन्तिम मिति माघ ३ गतेसम्म रहने आयोजकले जनाएको छ ।