सञ्जु र जुनुमायाको राष्ट्रिय कीर्तिमान
यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाईन् ।
यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाईन् ।
शेर्पा आउटडोरको केटीएम सिटीले माघ १५ मा आयोजना गर्न लागेको केटीएम रनको खेलाडी दर्ता आजबाट खुल्ला गरिएको हो ।
महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ कीर्तिमान कायम गरेका थिए ।
खेलकुदको भेन्यु बुकिङ्ग र भेन्यु ब्राण्डिङको सेवा दिदै आएको प्लेस्काउटसँग केटीएम सिटीले सोमबार साझेदारी गरेका हो ।
दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ ।
भारतको गोवामा भएको प्रतियोगितामा लकएनरोल क्लबका पियाले भारतका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् ।
विजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी पोखरा रंगशालास्थित आर्चरी मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ जना खेलाडी छनोट भएका छन् ।
प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ज्यूले प्रतियोगिताको समुद्घाटन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
बज्राचार्यले सामाजिक संजालबाट पत्नी कमलाको निधन भएको बताएका छन् ।
एजेण्डामाथिको छलफल र निर्णय नसकिएका कारण बैठक शुक्रबार सम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।
आफुमाथि लागेको आरोपबारे एन्फा कार्यकारिणी समितिको बैठकमा धारणा राख्न माग गर्दै पूर्व अध्यक्ष थापाले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका थिए ।