आर्मी र सुदूरपश्चिम फाइनलमा
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्यो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्यो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
कोभिडका कारण कास्कीमा रहेका व्यायामशाला पूर्ण रुपमा बन्द हुँदा व्यवसायी मारमा परेको भन्दै एशोसिएसनका अध्यक्ष राकेश जोशीको नेतृत्वमा गएको टोलीले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई सात बुदे प्रतिबद्वता सहित ज्ञापनपत्र बुझाएको छ ।
अर्थमन्त्री शर्माले भने जस्तो पूर्वाधार खेलकुदले प्राप्त गर्न नसकेपनि सरकारले त्यसका लागि सक्दो प्रयत्न गर्ने बताए ।
समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गर्यो ।
महासंघले माघ १५ गतेसम्म कुनैपनि भेला, गोष्ठि तथा सभा सम्मेलन आयोजना नगर्न समेत सुचित गरेको छ ।
राम अवाले नेतृत्वको बक्सिङ संघले माघ १५ गते ललितपुरको क्लासिक बेङ्क्वेटमा साधारण सभाको आयोजना गरेको छ ।
प्रमुख गुरुङले युवाको सहभागीतामा जनस्तरबाटनै आर्थिक संकलन गरेर यति ठुलो कार्य हुनु प्रशंसा योग्य रहेको उल्लेख गरे ।
यस्तै सातदोबाटोले बुवाको अवस्था जटिल रहेको खबर पाउँदा पनि मनाङविरुद्ध आफ्नो कर्ममा दत्त चित्त भएर खेल्दै टिमलाई जित दिलाउन सफल भएको भन्दै मानको प्रसंशा गरेको छ ।
पत्रकारिताको माध्यमबाट इलामको फुटबल खेल प्रर्वद्धन गरेको भन्दै जिल्ला फुटबल संघले खेलपार्टीका प्रदेश १ संयोजक ढकाल सहित ३ जना पत्रकारलाई सम्मान गरेको हो ।
शुक्रबार बिज्ञप्ति जारी गर्दै संघले नवौं राष्ट्रिय खेलकुदको विषयमा बोर्डले नीतिगत निर्णय गरिसकेको उल्लेख गर्दै स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले काम नगर्दा समस्या आएको बताएको हो ।
सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् ।