शरद चन्द शाहको फोटो प्रदर्शनी
ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।








1655916330.jpg&w=3840&q=75)



