गोपाल र सञ्जीव अमेरिका प्रस्थान
यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् ।
यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा सो तालिम शुरु भएको हो ।
नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अलुमताईरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको हो ।
त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा घिसिङले पाँडेलाई खादा लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै घिसिङले पाँडेले अन्तराष्ट्रिय फुटबलमा नेपालको नाम फैल्याउने विश्वास व्यक्त गरे।
काठमाडौंमा शनिबार सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन्।
सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराए ।
गोदावरी नगरपालिकाको ११ औं नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै सागका स्वर्णधारीलाई आजीवन पाँच हजार मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुन लागेको अवार्डमा विभिन्न ७ वटा विधामा अवार्ड प्रदान गरिने छ ।
हेमजा युनाइटेड आयोजनामा असार ४ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल स्थगित भएको हो ।
हेम्जा युनाइटेडको आयोजनामा पोखरा–२५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा शनिबार उपाधिका लागि आयोजक र एभिनियरबीच प्रतिस्पर्धा हुदैँछ ।
भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी छन् ।
भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् ।