आशिष अटो जिमखाना च्याम्पियन
नेपाल अटोमोबाइल्स एसोसयन नासा नेपाल बागमती प्रदेश संघद्धारा आयोजित प्रतियोगितामा आशिष पहिलो बनेका हुन् ।
नेपाल अटोमोबाइल्स एसोसयन नासा नेपाल बागमती प्रदेश संघद्धारा आयोजित प्रतियोगितामा आशिष पहिलो बनेका हुन् ।
मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन्।
माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हाे ।
नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
भाटभटेनी सुपर मार्केटको ‘स्कोर विग विथ टी १०’ योजना अन्तर्गत चार जना ग्राहकले भारतमा गएर आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेको भाटभटेनी होल्डिङ्सले जनाएको छ ।
मे १४ तारिखमा हुने प्रतियोगितामा कमल मगरले विभिन्न ३ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ ।
साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ ।
भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन् ।
सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो ।
मंगलवार राती दक्षिण कोरियाको सोलमा आयोजित अवार्ड कार्यक्रममा उनले प्रतिस्पर्धामा पठाएको 'दृष्टिविहिन नेपाली क्रिकेट खेलाडी' सम्वन्धी लेखलाई 'स्पेशल कोमेन्डेसन अन पारा स्पोर्टस्' को रुपमा प्रस्तुत गरिएको हो।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।