चौंथो सुदुरपश्चिम स्पोर्टस अवार्ड असारमा
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
आईतबार परिषद्को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा बसेको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलका २ सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो ।
मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल पर्यटन बोर्डको परिसर टुडिखेल बाट सुरु भएको साइकल र्याली दिउसो धुलिखेल बजार परिक्रमा गर्दै नगरपालिका पुगेको थियो ।
संघीय संसदको संयुक्त सदनमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको हुन् ।
फिफाको २० लाख अमेरिकी डलरको बहुउद्धेश्यीय टेक्निल सेन्टरको परियोजनाका लागि माछापुच्छ्रेको भिडावारी छनोट भएको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनीक गरेको हो ।
कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।
विजेता दुई ग्राहकले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका हुन् ।
एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र भाटी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।