नाडालको विजयी सुरुवात
लण्डनमा आइतबार राति भएको खेलमा रुसका आन्द्रे रुभलेभलाईलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेको हो ।
लण्डनमा आइतबार राति भएको खेलमा रुसका आन्द्रे रुभलेभलाईलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेको हो ।
फ्रान्सको पेरिसमा आइतबार राति भएको फाइनल जर्मनीका एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै मेदभेदेब च्याम्पियन बनेका हुन् ।
फ्रान्सको पेरिसमा शनिबार राति भएको सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर जेभरेभसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
फ्रान्सको पेरिसमा शुक्रबार राति भएको क्वाटरफाइनलमा स्पेनकै पाब्लो बुस्टालाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
पेरिसमा भएको खेलमा नाडालले लोपेजमाथि ४-६, ७-६ (७-५) र ६-४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले हजार जितको यात्रा तय गर्न सफल भए ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।
पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् ।
पेरिसमा शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई हराएर नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा चेक गणतन्त्रकी पेट्रा केभिटोभालाई हराएर केनिन उपाधि नजिक पुगेकी हुन् ।
पेरिसमा बुधबार राति भएको क्वाटरफाइनलमा स्पेनका पाब्लो बुस्टालाई हराएर जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पेरिसमा बुधबार भएको क्वाटरफाइनलमा जर्मनीका लौरा सिगमन्डलाई पराजित गर्दै पेट्राले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।