वर्ल्ड टेनिस टुर सोमबारबाट
प्रतियोगितामा समान ३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
प्रतियोगितामा समान ३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
जापानी टेनिस खेलाडी ओसाकाले अमेरिकाको एनडब्लुएसएल लिग खेलिरहेको क्लब नर्थ क्यारोलिना करेजमा लगानी गरेकी हुन् ।
कोरोना देखिएपछि उनी लण्डनमा आफ्नै घरमा सेल्फ आईसोलेसनमा बसेका छन् ।
दायाँ खुट्टाको सल्यक्रिया गरेका फेडेररले वर्षको पहिलो ग्रान्डस्लाम गुमाउने भएका हुन् ।
गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरे ।
लण्डनमा आइतबार राति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।
लण्डनमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा जोकोभिच अष्ट्रियाका डोमिनिक थिमसँग पराजित भए ।
लण्डनमा शुक्रबार भएको खेलमा जर्मनीका एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
लण्डनमा बिहीबार राति भएको खेलमा ग्रिसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर एक नोभाक जोकोभिचलाई हराउँदै मेदभेदेबअन्तिम चारमा प्रवेश गरेका हुन् ।
विश्व नम्बर दुई स्पेनिस राफायल नाडाललाई हराउँदै थिम अन्तिम चारमा प्रवेश गरेका हुन् ।
लण्डनमा सोमबार राति भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।