‘फुटबलले नयाँ जीवन दिएको छ’
उनकी दिदी मनिता फुटबल खेल्थिन् । दाई मिलन पनि फुटबलमा अभ्यस्त थिए । एन्जिलाले पनि दाई र दिदीको पछाडी लागेर फुटबल हान्न सिकिन् ।
उनकी दिदी मनिता फुटबल खेल्थिन् । दाई मिलन पनि फुटबलमा अभ्यस्त थिए । एन्जिलाले पनि दाई र दिदीको पछाडी लागेर फुटबल हान्न सिकिन् ।
पाँच बर्षपछि फर्किएको लिगमा धेरै पुराना नयाँ खेलाडी दृष्यमा देखिएका छन् । तर एक खेलाडी गुपचुप हराएका छन् । उनी हुन्, राष्ट्रिय टिमका डिफेन्डर रविन श्रेष्ठ ।
आईतबार थ्री स्टार जर्सीमा कप्तान सहित मैदान फर्किएका बिक्रमले खेलबाटै धेरै प्रश्नको जवाफ दिएका छन् ।
जिन्दगी मेघराजले कल्पेकै बाटोमा कहाँ हिँड्छ र ! यसको आफ्नै धार, संसार हुन्छ ।
शल्यक्रियापछि पुरुष खेलाडी मैदान फर्कन सफल भएका छन्, तर महिलामा त्यो विरलै देख्न पाईन्छ । अनुलाई पनि डर थियो, सायद अब मैदान फर्किदैन कि ?
प्रशंसकहरु खेलका बारेमा जिज्ञासा राख्थे, स्वास्थ्यस्थिती बुझ्थे । उनी निशब्द जस्तै हुन्थे । खुट्टाको शल्यक्रिया गरेर उनी आराम गरिरहेका थिए । चोटकै कारण उनले साफ खेल्ने मौका गुमाएका थिए ।
नेपालका लागि स्वर्ण पदक एकादेशको कथा जस्तै छ । एक समय एकै संस्करणमा आठ वटा सम्म पदक जितेको नेपाल पछिल्ला संस्करणमा एउटै पदकमा चित्त बुझाउँदै फर्कनुपरेको छ ।
सन् १९८१ म विम्बल्डन टेनिसमा उनले रेफ्री एडवर्ड जेम्सलाई बेवकुफ बताएका थिए । जसमा उनलाई १५ हजार जरिवाना तोकिएको थियो । तर पनि उनी म्याच जित्न सफल भए । उनी यति रिसाहा थिए । अन्तिममा उनी च्याम्पियन्स डिनरमा सहभागिनै भएनन् ।
उनको मन त्यति बेला कुँडियो, देशका लागि हजारौ माईलको यात्रा तय गरेका रोकालाई राज्यका कुनै निकायले खोज खबर गरेन । खेलकुद संघ, निकायले कुनै चासो दिएनन् ।
शेर्पाको ३ महिने कार्यकालको सबै भन्दा विवादास्पद निर्णय रेलिगेशन विनाको लिग हुन पुग्यो । लिग फुटबलको प्राण र सुन्दरता भनेकै क्लबहरुको बढुवा र घटुवा हो ।
दशै मनाउन लम्जुङ पुगेका एन्फा रेफ्री शुक्र लामाले खेलका प्रत्यक्षदर्शी थिए । उनले तत्काल मैदान छिरेर सोधे हाले, बहिनीको नाम ?