'चकाचक' गोल्डकपको पुरस्कार उधारो
करिब ५ बर्ष रोकिएको ए डिभिजन लिगले गति लिने काम ग¥यो । बेरोजगार रहेका खेलाडीले खेल्ने मौका पाए । बिदेसिएका धेरै खेलाडी स्वदेश फिर्ता भए ।
करिब ५ बर्ष रोकिएको ए डिभिजन लिगले गति लिने काम ग¥यो । बेरोजगार रहेका खेलाडीले खेल्ने मौका पाए । बिदेसिएका धेरै खेलाडी स्वदेश फिर्ता भए ।
हुन त एन्फाले यो बर्ष रेलिगेशन बिनाको लिग ग¥यो । ए डिभिजन लिग रेलिगेशनबिनै सकियो । चढ्ने र झर्ने नभएपछि बाँकी बी र सी डिभिजन लिग समेत औपचारिकतामा सकिए ।
पछिल्ला ५ बर्ष घरेलु फुटबलमा ठुला उथलपुथल भए । निरन्तरता र क्रमभंगताको स्वरुपमा पेचिलो शक्ति संघर्ष चल्यो । त्यसले घरेलु फुटबललाई एक हिसाबले तहस नहसै बनायो ।
खेलुकदका माध्यमबाट अफगानिस्तानले अन्तराष्ट्रिय जगतमा आफ्नो पहिचान र परिचयलाई बदल्दै गएको छ ।
लिग सकिए लगत्तै मोफसलका प्रतियोगितामा खेल्न निस्किएको मनाङको अवस्था निकै नाजुक छ । सातौँ गोल्डकपसम्म आईपुग्दा मनाङ उपाधिबाट मात्र बिमुख छैन, मात्र एक प्रतियोगिताको फाईनल पुगेको छ ।
भारतको उडिसास्थित भुवनेश्वरमा जारी हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपाली टिम भोली (शुक्रबार) म्यानमारविरुद्ध खेल्ने छ ।
प्रतियोगिता सुरु भए देखिनै भारतले महिला फुटबलमा एकछत्र राज गर्यो । दक्षिण एसियामा नेपाले कहिल्यै भारतलाई हराउन सकेको थिएन ।
राखेप भित्रका दुई पदाधिकारीको फरक मतले आठौँमा राजनीतिक छिरेको बुझ्न कठिन हुदैन ।
सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका जुमानु सन् २०१५ मा भएको साफ च्याम्पियनपछि राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन् ।
मोफसल सहित सहिद स्मारक ए डिभिजन लिग खेलेका दुवै खेलाडीलाई थ्री स्टारले रिलिज गर्ने निर्णय गरेको हो ।
टिमका मुख्य खेलाडी घाईते हुदाँ समेत मनाङले उत्कृष्ट प्रर्दशन गर्न सफल भयो । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ यस पटकको लिगमा कसरी सफल भयो त ?
औषत टोलीको नेतृत्व गरेर शीर्ष डिभिजनको पहिलो सहभागितामै प्रशिक्षक सल्यान खड्गीले ठुलो सफलता हात पारेका छन् ।