बोधी सदन अन्तरविद्यालय फुटसल आइतबारदेखि
बोधी सदन सेकेन्डरी स्कुलको आयोजनमा असार ९ गते (आइतबार) हुने अन्तरविद्यालय फुटसल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ।
बोधी सदन सेकेन्डरी स्कुलको आयोजनमा असार ९ गते (आइतबार) हुने अन्तरविद्यालय फुटसल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ।
स्वस्तिश्री गुरुकुलले रातो बंगला कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
प्रथम भेट्रान्स लमजुङ कप असार पहिलो सातदेखि सुरु हुनेभएको छ।
तेस्रो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि विश्वामित्र गणेश सेकेन्डरी स्कुलले जितेको छ।
पहिलो संस्करणको ३५ वर्षभन्दा माथिको भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि टेन टू इलाबेनले जितेको छ।
काठमाडौँ महानगरपालिका वडा ७ कार्यसमितिको आयोजनामा तेस्रो वडाअध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ।
एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले सहभागिता जनाउने भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी)ले दोस्रो पटक आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनआईएमबी आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा भएको फाइनलमा सनराइजले वेदव्यासलाई ३–२ गोलले पराजित गर्यो ।
शुक्रबार सानो भर्याङस्थित आयोजककै हातामा भएको फाइनलमा स्वस्तिश्री गुरुकुलले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो ।