नर्भिकलाई इन्टर हस्पिटल फुटसलको उपाधि
शनिबार काठमाडौंमा भएको फाईनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।
शनिबार काठमाडौंमा भएको फाईनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।
महिला स्वास्थ्य डट कमले हरेक वर्ष आयोजना गर्ने इन्टर हस्पिटल फुटसल चैतको पहिलो साता आयोजना हुने भएको हो ।
नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो ।
नेपालले बहराइनसँग मैत्रीपूर्ण फुटसल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बहराइन फुटबल संघको आयोजनामा प्रतियोगिता कार्तिक १६ गतेदेखि २२ गते सम्म हुन लागेको हो।
नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले बुधबार महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
एमाले उप महासचिव प्रदीप ज्ञवालीले प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सर्वाधिक राशीको खुल्ला रोयल नेपाल फुटसल प्रतियोगिता असोज दोस्रो साता हुने भएको छ।
सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०८१ शनिबारदेखि सुरु हुने भएको छ।
प्रतियोगितामा कक्षा ११ देखि १२ पास विद्यार्थीलाई सहभागी गराईने प्रतियोगिता प्रमुख अनमोल बिक्रम थापाले बताए ।
टियु बिबिएम कप फुटसल प्रतियोगिताको पाँचौं संस्करण असार १८ गते, मंगलबारदेखि हुने भएको छ।
बोधी सदन सेकेन्डरी स्कुल कपनको आयोजनमा सम्पन्न अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि चेल्सी वर्ल्ड स्कुल र छाहरी स्कुल काठमाडौंले जितेको छ ।