फुटसल लिग : प्रदेश-२ को छनौट स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हेटौडामा गर्ने भनिएको छनौट स्थगित भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हेटौडामा गर्ने भनिएको छनौट स्थगित भएको जनाएको छ ।
इटहरीमा आयोजना भएको प्रदेश-१ को छनोटबाट फुटसल फाइभ र राइजिङ छनोट भएका हुन् ।
मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित गर्यो ।
बानेश्वर रिक्रियसन सेन्टरमा भएको खेलमा क्षेत्र नम्बर ८ लाई ४–२ गोलले पराजित गर्दै क्षेत्र नम्बर ४ ले उपाधि जितेको हो ।
एन्फाले गत माघमा लोगो डिजाइनको लागि सूचना निकालेको थियो ।
फुटसल लिगको व्यवस्थापन कम्पनि टर्नपाईक इभेन्ट प्रालिले बुधबार प्रत्यक्ष प्रशारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई-कान्तिपुर डटकमसँग सम्झौता गरेको छ ।
चितवनको क्लब दि इभुकमा शनिबार भएको फाइनलमा काठमाडौं 'बी' लाई २-१ गोल अन्तरले हराउँदै बुटवल च्याम्पियन बनेको हो ।
नकआउटका आधारमा संचालन हुने प्रतियोगिता क्लब दि इभुकमा हुनेछ ।
भक्तपुरको ख्वोपा फुटसलमा आइतबार भएको फाइनलमा वी प्लेलाई २-० गोल अन्तरले पराजित गर्दै सुर्य च्याम्पियन बनेको हो ।
स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरे ।
कपनस्थित ग्रिन विस फुटसलमा भएको फाइनलमा विनायकले माउन्ट ग्लोरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सोक) द्वारा आयोजित प्रतियोगितामा विट्सले कान्तिपुरलाई २–१ गोलले पराजित गर्यो ।