फुटसल लिगको उपाधि ट्रफी तयार
फुटसल लिगका प्रमुख रत्न कुमार श्रेष्ठले सामाजिक संजालबाट विजेताले पाउने ट्रफी तयार भएको जनाएका छन् ।
फुटसल लिगका प्रमुख रत्न कुमार श्रेष्ठले सामाजिक संजालबाट विजेताले पाउने ट्रफी तयार भएको जनाएका छन् ।
संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल संचालनको लागि अनुमति दिन माग गरिएको छ ।
यस अघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कोरोना भाईरसको महामारीको कारण अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बस्नेतलाई फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पहिलो सेमीफाइनलमा ग्रीनहिल बोर्डिङ्ग स्कूलले समता शिक्षा निकेतनलाई प्रतिस्पर्धात्मक खेलमा ६–३ गोल अन्तरले पराजित गर्यो ।
शनिबार भएको फाइनलमा झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ७-२ गोल अन्तरले पराजित गर्दै लुम्बिनी लिगका लागि छनोट भएको हो ।
बल्खुको मदननगरस्थित आयोजक भिजनोभा रिक्रिएसन सेन्टरमा भएको फाइनल सरहको खेलमा माउन्ट ग्लोरीले विश्वनिकेतनलाई ३–१ गोलले पराजित गर्यो ।
बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने टोली उपाधि होडमा प्रवेश गरेका हुन् ।
बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित गर्यो ।
पोखरा–४ गणेशटोल स्थित स्पोर्टस क्यासलमा बिहीबार भएको फाईनलमा ढुकु फुटसल हब काठमाडौंलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै टिम डुङ्गाले उपाधि जितेको हो ।