एसियन कप फुटसल छनोट : नेपाल समूह 'बी' मा
छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।
छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।
फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो ।
प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो ।
आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले सोमबार एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक रुपमा घोषणा गरे ।
उपाधिसँगै सुमेरुले ३० हजार नगद प्राप्त गर्यो ।
सृजनसिल युथ क्लबको आयोजनामा मंसिर १८ गते प्रतियोगिता आयोजना हुने भएको हो ।
कोतस्य भैरव युथ क्लब, नागर्जुन ६ द्वारा आयोजित प्रतियोगितामा उपाधिसंगै भैरवले २० हजार नगद पुरस्कार हात पार्यो ।
सोमबार साँझ धनगढीको फल्याटल्याण्ड फुटसलमा भएको फाईनलमा वडा नम्बर ५ ले वडा नम्बर ३ लाई १०–१ को फराकिलो अन्तरले हराएको हो ।
टेकबहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा धनगढीका वडा नम्बर ५, वडा नम्बर ४ र वडा नम्बर ७ सेमिफाईनल पुगेका छन् ।
निसर्ग अस्पतालको मुख्य प्रायोजनमा हुने फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।