सानोर्भयाङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
यतिबेला नेपाली फुटसल टोली तेस्रो पटक एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा जुटेको छ । किर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले दैनिक प्रशिक्षण गरिरहेका छन् ।
स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार भएको खेलमा सेवले समूह चरणमा स्वस्तिश्री गुरुकुललाई २–१ को गोल अन्तरले तथा अर्काे खेलमा मनास्लु इंग्लिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।
तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इराले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि २७ सम्म हुने जानकारी गराएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल टिमको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १० जना बाहिरिएको जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार प्राप्त गर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबार सुरु हुने जनाएको छ ।
पासिकोट फुटसल प्रालिको आयोजनामा प्रतियोगिता पुस ३० देखि माघ १ गतेसम्म हुनेछ ।