पत्रकार महासंघको ६७ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार ताजिकिस्तानसँग ११-१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार ताजिकिस्तानको सामना गर्दैछ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानको सामना गर्न लागेको हो ।
कप्तान अनिसले एसियन छनोट कपमा उज्वेकिस्तानसँग पराजित हुनुमा आफुहरुले बनाएको मौका सदुपयोग गर्न नसक्नु रहेको प्रतिक्रिया दिएका हुन् ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार नेपाल उज्वेकिस्तानसँग ५-१ ले पराजित भएको हो ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए ।
शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपाल किर्गिस्तानको क्लब फरवाटर एफसीसँग २-० गोल अन्तरले पराजित भएको हो।
बिहीबार भएको खेलमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
गुल्मीको तम्घासमा आयोजना हुने फुटसलमा चैत २७ गते हुनेछ ।