बेसीसहर र समृद्धिको विजयी सुरुआत
लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा समृद्धि गुफा क्लबले बन्सार एकता क्लबलाई ३-१ गोल अन्तरले हराएको छ ।
लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा समृद्धि गुफा क्लबले बन्सार एकता क्लबलाई ३-१ गोल अन्तरले हराएको छ ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित गर्यो ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई ४–१ तथा पिनाकलले एम्बिसनलाई ६–० गोलले पराजित गरे ।
प्रतियोगितामा २५ छात्र टिमको सहभागिता रहने ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्कीले जनाएका छन् ।
एकेडेमीले पाँचौं संस्करणको एसईई फुटसल च्याम्पियनसिप जेठ १६ गते हुने जनाएको छ ।
लमजुङ फुटसलको आयोजना हुने प्रतियोगिता बैशाख २३ गतेबाट सुरु हुनेछ ।
नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई राष्ट्रिय फुटबल टिमका टिम म्यानेजर मधुसुदन उपाध्यायले स्वागत गरेका थिए ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको फाइनलमा नेपाल पत्रकार महासंघको ललितपुर शाखालाई ५-२ गोल अन्तरले हराउँदै न्युज २४ ले उपाधि जितेको हो ।
एएफसी फुटसल एसियन कप छनोटमा नेपालले जित विहिन घर फर्किने भएको छ । अफगानिस्तानविरुद्ध समूहको अन्तिम खेलमा ८-१ ले पराजित हुँदै खराब अन्त्य गर्यो ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८-१ गोल अन्तरले पराजित भएको हो ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।