रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले क्लब विश्वकपको सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै चेल्सीसँगको उपाधि भिडन्त तय गरेको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले क्लब विश्वकपको सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै चेल्सीसँगको उपाधि भिडन्त तय गरेको छ।
राष्ट्रिय महिला फुटबलका लागि महत्त्वपूर्ण ‘टर्निङ पोइन्ट’ मानिएको एएफसी एसियन कप छनोट २०२६ का खेलहरू सकिए पनि नेपाली टिमको व्यवस्थापन र निर्णय प्रक्रियासँग सम्बन्धित विवाद भने अझै सेलाएको छैन।
एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा साम्बासहित १० जना महिला फुटबलर पूर्ण छात्रवृत्तिमा बीबीएस अध्ययनरत छन्।
चेल्सीले ब्राजिली क्लब फ्लुमिनेन्सलाई २–० गोल अन्तरले पराजित गर्न सफल रह्यो ।
एएफसी यु–२३ एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणको छनोटबाट फरवार्ड समीर तामाङसहित ३६ खेलाडी बाहिरिएका छन्।
अझ त्यो विवाद सेलाउन नपाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले अर्को विवादको आगो सल्काएका छन्।
उनी दोस्रोपल्ट नेपाल आएका हुन्। यसअघि उनी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक थिए।
मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा लागातर दोस्रो जित हात पारेको छ।
विशाल शाहीको २ गोलसँगै जावलाखेल युथ क्लबले एन्फा यु–१६ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित हात पारेको छ।
वाइल्डले बारम्बार स्वतन्त्रतामाथिको अंकुश र आफूलाई निर्णय लिन नदिएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू नेपाल पैसा कमाउन नआएको बताएका छन्।
विश्वकप विजेता स्पेनले सोमबार बेल्जियमलाई ६–२ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिप (युरो २०२५) को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।