गाउप्सेट युरोपियन च्याम्पियनसिपमा एउटै खेलमा दुई गोल गर्ने कान्छी खेलाडी
सिग्ने गाउप्सेट महिला युरोपियन च्याम्पियनसिपको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्।
सिग्ने गाउप्सेट महिला युरोपियन च्याम्पियनसिपको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्।
साबिकको उपविजेता नेपालले शुक्रबार भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।
फिफा वरीयतामा लेबनानभन्दा ४१औं स्थान तल रहेको भुटानले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेमा छिरिङको रिबाउन्ड गोलमर्फत सुरुआती अग्रता लिएको थियो।
सुगम रानाको २ गोलसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु–१६ युथ लिगमा पहिलो जित हात पारेको छ।
एएफसी यु–२३ एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटबाट मिडिफिल्डर विज्ञान खड्कासहित थप १३ खेलाडी बाहिरिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को श्रीलंकाबाहेक अन्य टोलीको फिफा वरीयता खस्किएको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीको फिफा वरीयता खस्किएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सर्वाजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल खस्किएको हो।
क्लब विश्वकपको गहिरो चापमा पर्दै जिम्मेवारी सम्हालेका आलोन्सोलाई बिहीबार पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँगको ४–० को लाजमर्दो हारले टोलीमा अझै सुधार गर्नुपर्ने धेरै कुरा रहेको प्रमाण देखाइदिएको छ।
१३ सिजनसम्म रियल मड्रिडबाट खेलेका मिडफिल्डर लुका मोड्रिचले आफ्नो समयमा ६ च्याम्पियन्स लिग, ५ स्पानिस सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र क्लब विश्वकपसहित २६ उपाधि जिते।
उनी लगातार चार खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार बिहान उनले दुई गोल गर्दै इन्टर मियामीलाई न्युएङ्ग्ल्यान्ड रिभोल्युसनविरुद्ध २–१ को जित दिलाए।
च्याम्पियन्स लिग विजेता बन्दै क्लब विश्वकप खेल्न अमेरिका पुगेको पीएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग खेल्नेछ।