अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत सिंह नियुक्त भएका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन गरेका छन्।
जावलाखेल युवा क्लबले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबमाथि पुनरागमन जित हासिल गरेको छ।
भारतको फुटबल महासंघ (एआइएफएफ) ले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो व्यावसायिक साझेदार रिलायन्स नेतृत्वको फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडीएल) सँगको सम्झौता नवीकरणका लागि चलिरहेको वार्ता रोकिएको जनाउँदै लिग स्थगनको घोषणा गरेको हो।
प्रशिक्षक पिटर गेर्हार्ड्सनको ८ वर्षे कार्यकालमा स्विडेन दुईपटक विश्वकप सेमिफाइनल पुग्यो। टोकियो ओलम्पिकमा रजत पदक जित्यो र युरो २०२२ को सेमिफाइनलसम्म आइपुगेको थियो।
३८ वर्षीय मेसीले पछिल्ला सात खेलमा लगातार ९० मिनेटभन्दा बढी खेलेका छन्, जसमा चार क्लब विश्वकप खेलहरू पनि छन्।
अहिले दक्षिण एसियामा नेपाल र बंगलादेशको महिला फुटबल भिडन्त ‘क्लासिक’ जस्तो देखिन थालेको छ। भारत अझै प्रबल नाम होला। तर, रोमाञ्चक प्रतिस्पर्धाको रङ नेपाल र बंगलादेशले थपिदिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने जानकारी दिएको थियो।
इतिहासमै सबैभन्दा सफल सिजनलाई क्लब विश्वकप जितेर स्मरणीय बनाउने अवसर पेरिस सेन्ट-जर्मेन (पीएसजी)सँग छ।