मिलान पुगे मोड्रिच
अनुभवी मिडफिल्डरको आगमनले संकटग्रस्त मिलानमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।
अनुभवी मिडफिल्डरको आगमनले संकटग्रस्त मिलानमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।
लगातार चौथो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आइतबार साँझ नेपाली यु–२० महिला टोलीले लगभग घरेलु टोलीसँग बंगलादेशसँग एक अंक खोसिसकेको थियो।
धर्वेन्द्र बोहराको निर्णायक गोलसँगै मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटमाथि ४–३ को सनादार जित निकालेको छ।
पाल्मरलाई ‘माइकलोब अल्ट्रा सुपीरियर प्लेयर अफ द म्याच’ र ‘टूर्नामेन्ट’को उत्कृष्ट खेलाडीको सम्मान दिइयो। तर, सबैभन्दा ठूलो सन्देश उनले बोलेर होइन, खेलेर दिए।
कार्लोस आल्काराजको विम्बलडनमा लगातार तेस्रो उपाधि जित्ने सपना आइतबार नराम्ररी टुट्यो।
कोल पाल्मरको दोहोरो गोलसँगै चेल्सीले क्लब विश्वकपको पहिलो बिस्तारित संस्करणको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई ३–० ले हराउँदै उपाधि जित्यो।
इरानले आइतबार सम्पन्न एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट अन्तर्गत समूह ‘ए’ मा भुटानलाई ७–१ ले पराजित गर्दै प्रभावशाली जित निकालेको छ।
बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) अध्यक्ष ताबिथ अवल नेपाल आएको खुलेको छ।
परेको अवस्थामा विकल्प खोज्नु स्वाभाविक हो। तर, प्रश्न उठ्छ– एन्फाले किन बंगलादेशसँग सहमति नै नगरी एकहोरो मिति घोषणा गर्यो?