आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
सरिता विकको ४ गोलसँगै आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा एकतर्फी जित निकालेको छ।
सरिता विकको ४ गोलसँगै आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा एकतर्फी जित निकालेको छ।
विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको नसाफविरुद्धको खेलको पहिलो हाफमै ३ गोल खाएको छ।
विभागीय टोली एपिएफको गोलपोस्ट अञ्जिला तुम्बाप्पो सुब्बाले नै सम्हाल्ने भएकी छन्।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इत्तिहाद क्लब एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित भएको छ।
दि ट्रिब्युनमा प्रकाशित हालसालैको रिपोर्टअनुसार २०२५–२६ को सिजन अनिश्चित बनेको यस संकटबीच एआईएफएफ फेरि प्रतिबन्धमा पर्न सक्ने जोखिममा छ।
इतिहासले पनि प्रमाणित गरिसकेको थियो– नेपालभन्दा बंगलादेश निकै बलियो छ। नेपाली टोली फेरि पुरानै कमजोरीको जालमा फस्यो। गोल खाएलगत्तै आत्मबल गुमाउन पुग्यो।
ठोक्किएको क्षणमा फर्नान्डेसले हात उठाएर असन्तोष प्रकट गरे र बल उठाए। केही सेकेन्डपछि उनले पुनः बललाई स्पटमा राखे र आत्मसंयममा आउन खोजे। तर, प्रहार गर्दा बल बार माथि गयो।
रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले ला लिगाको खेलमा भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरेका थिए।
दोस्रो हारसँगै नेपालको साफ महिला यु–१७ च्याम्पियनसिप जित्ने सम्भावना कमजोर भएको छ।