एपिएफले पहिलो हाफमै खायो २ गोल
विभागीय टोली एपिएफले एएफसी च्याम्पियन्स लिग प्रारम्भिक चरणको पहिलो हाफमै दुई गोल खाएको छ।
विभागीय टोली एपिएफले एएफसी च्याम्पियन्स लिग प्रारम्भिक चरणको पहिलो हाफमै दुई गोल खाएको छ।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पहिलो जित निकालेको छ।
एसियन कप खेल्ने तयारीमा रहेको बंगलादेशी महिला फुटबल टोली अक्टोबरको फिफा विन्डोमा थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्न जाने भएको छ।
बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ।
नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो लेगको पहिलो हाफमा पछि परेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो २:४५ बजे सिट्ठी बज्नेबित्तिकै नेपाली किशोरीहरूको लागि समय रोकिएको जस्तै हुनेछ।
गोविन्द विक र सुमन बम ठकुरीले ह्याट्रिकसँगै मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१९ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
चौथो संस्करणको नेपाल तेक्वान्दो (एनटिए) लिग २०२५ (ग्यरोगी र पुम्से) बिहीबारदेखि सुरु हुने भएको छ।
एपिएफ मूलत: नेपाली महिला राष्ट्रिय टोलीकै स्वरूपमा मैदान उत्रिँदै आएको छ। त्यसैले यो हार क्लबको नभई राष्ट्रको पनि हो।
यससँगै उनको अन्तर्राष्ट्रिय अनुपस्थिति करिब दुई वर्षसम्म लम्बिने भएको छ।
पहिलो खेलमै इन्टर मिलानले आफ्नो आक्रमण शक्ति प्रदर्शन गर्दै सोमबार सिरि ए टोरिनोलाई ५–० ले पराजित गर्यो।
भारतीय फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक खालिद जमिलले निकै चुनौतीपूर्ण जिम्मेवारी पाएका छन्। अहिले इन्डियन सुपर लिग (आइएसएल) स्थगित छ।