अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा
मोहम्मद सलाहले अतिरिक्त समयको अन्तिम क्षणमा गोल गर्दै इजिप्टलाई बेनिनविरुद्ध ३–१ को जित दिलाएका छन्।
मोहम्मद सलाहले अतिरिक्त समयको अन्तिम क्षणमा गोल गर्दै इजिप्टलाई बेनिनविरुद्ध ३–१ को जित दिलाएका छन्।
बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो।
सातदोबाटो युथ क्लबले मिडफिल्डर जगजित श्रेष्ठलाई भित्र्याएको छ।
नेपाली खेलाडीद्वय समिक्षा घिमिरे र पूजा रानासम्मिलित फराशगञ्ज स्पोर्टिङ क्लबले जमालपुर काचारिपाडा एकादशलाई पूर्ण रूपमा दबाबमा राख्दै २३–० गोलको ऐतिहासिक जित दर्ता गर्यो।
२१ वर्षीय युवा फरवार्ड गोन्जालो गार्सियाले ला लिगामा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै रियल मड्रिडलाई रियल बेटिसविरुद्ध ५–१ को शानदार जित दिलाएका छन्।
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा लिड्स युनाइटेडले युनाइटेडबीचको खेल १–१ को बराबरीमा सकिएको छ।
राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने भएका छन्।
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई सहजै पराजित गर्दै नाल्माको लाङ्दीदेवी एफसी ३३औं त्रिवेणी कपको फाइनलमा पुगेको छ।
पंकजले पछिल्ला चार वर्ष स्वार्थ समूहलाई प्रलोभनमा राखेर बहुमतका आडमा एन्फामा कुशासनको राज गरे । उनले एन्फा चलाए, भलै फुटबल भने चलेन ।
बेसिसहरस्थित त्रिवेणी रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै लगातार फाइनलमा स्थान बनाएको हो।
ब्राजिल र रियल मड्रिडका पूर्वस्टार डिफेन्डर रोबर्टो कार्लोस मुटुको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन्।