स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय
फेडेरिको भाल्भेर्दे र रोड्रिगोको गोल मद्दतमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै साउदी अरेबियामा भइरहेको स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ।
फेडेरिको भाल्भेर्दे र रोड्रिगोको गोल मद्दतमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै साउदी अरेबियामा भइरहेको स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ।
लिभरपुलले लगातार १० खेलसम्म अपराजित रहने कीर्तिमान कायम राख्दै तालिकाको चौथो स्थानमा आफ्नो स्थान सुरक्षित राखेको छ।
ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो पुरानो क्लब सान्तोससँग सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ सम्झौता गरेका छन्।
फुटबलबाट सन्न्यास लिएपछि अधिकांश पूर्वखेलाडीले प्रशिक्षणलाई दोस्रो करिअरका रूपमा रोज्ने गर्छन्। तर, अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसीले भने फरक निर्णय लिन लागेका छन्।
साउदी अरेबियामा भएको स्पेनी सुपर कपको सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। बुधबार जेद्दाहस्थित अलिन्मा स्टेडियममा भएको खेलमा राफिन्हाले दुई गोल गर्दै बार्सिलोनाको जितमा मुख्य भूमिका खेले।
राष्ट्रिय यू–१९ महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा अनु लामा र राजु तामाङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आगामी अर्ली निर्वाचनलाई लिएर विवाद चर्किएको छ।
नेपाली रा्ट्रिय टोलीका स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लामो समय मैदानबाहिर रहने भएकी छन्।
दुई डिफेन्डरको चोटले ठूलो झट्का बेहोरेको म्यानचेस्टर सिटी
१८ महिनापछि बार्सिलोनाले पुनः जोआओ कान्सेलोलाई टोलीमा भित्र्याउने सम्झौता टुंग्याएको छ।
स्टार ब्राजिलियन फुटबलर नेयमारको करिअरमा चोट सधैं ठूलो समस्या बनेर आएको छ। करिअरका महत्त्वपूर्ण समयमा पटक–पटक चोटग्रस्त भएर लामो समय मैदान बाहिर बस्नुपरेको छ उनलाई।