चौथो स्थानमा उक्लियो एटलान्टा
इटालियन सिरी 'ए' अन्तर्गत आइतबार राति भएको खेलमा युरोपा लिग च्याम्पियन एटलान्टाले टोरिनोलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
इटालियन सिरी 'ए' अन्तर्गत आइतबार राति भएको खेलमा युरोपा लिग च्याम्पियन एटलान्टाले टोरिनोलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
झम्सिखेल यूथ क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा पुनरागमन जित हासिल गरेको छ।
बालोन डी’अर विजेता आइताना बोनमतीले दोस्रो हाफमा गोलकिपर क्रिस्टियन एन्डलरलाई पोस्टनजिक पन्छाउँदै बार्साको लागि खाता खोलेकी थिइन् ।
भिडियो असिस्टेन रेफ्री (भीएआर)ले मान्यता नदिँदा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ।
फ्रेन्च कप (कोपा डे फ्रान्स)को उपाधि पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले जितेको छ।
गत वर्षको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ।
एफए कफको उपाधिका लागि जारी प्रतिस्पर्धामा म्यानचेस्टर सिटीविरुद्ध म्यानचेस्टर युनाइटेडले अग्रता बनाएको छ।
यसका लागि ३६१ डिग्रीको नेपालस्थित आधिकारिक विक्रेता सर्वसिद्धि इम्पेक्स प्रा.लि.ले अन्जनसँग शनिबार तीन वर्षे सम्झौता गरेको हो ।
एफए कफको फाइनलमा म्यान्चेस्टर सिटी र युनाइटेड भिड्दै छन्। दुई ठूला टोली सिटी युनाइटेडबीचको यस फाइनल खेल वेम्बली स्टेडियममा हुने छ।
फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिराउडले अर्को महिना हुने युरोपियन च्याम्पियनसिपपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास लिने योजना बनाएको बताएका छन्।
कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गरेका छन्।