यमल र लेवान्डोस्की दुवै घाइते
क्याटलान क्लब बार्सिलोनाका विंगर लामिन यमल र स्ट्राइकर रोबर्ट लेवान्डोस्की चोटका कारण मैदानबाहिर रहेन भएका छन्। यस सिजन प्रशिक्षक हान्सी फ्लिकका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुवै खेलाडीको सोमबार परीक्षण गरिएको थियो।






-1731292263.jpg&w=3840&q=75)


-1731254904.webp&w=3840&q=75)





