नेपालविरुद्ध अफगानिस्तान: नेपालको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शनिबार अफगानिस्तानविरुद्ध डुसान्बे, ताजिकिस्तानमा प्रतिस्पर्धा गर्ने नेपाली टिमको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन गरेका छन् ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शनिबार अफगानिस्तानविरुद्ध डुसान्बे, ताजिकिस्तानमा प्रतिस्पर्धा गर्ने नेपाली टिमको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन गरेका छन् ।
एङ्गोलासँग १–१ गोलको बराबरी खेलेको घाना सन् २००४ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्समा पुग्न असफल भएको छ।
रुबेन अमोरिमले म्यानचेस्टर युनाइटेडका समर्थकलाई २० पटकको इङ्लिस प्रिमियर लिग च्याम्पियनलाई राम्रो लयमा फर्काउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।
युभेन्ट्सले गत महिना डोपिङका कारण प्रतिबन्ध फुकुवा गरिए पनि पोग्बासँग सम्झौता रद्द गर्न आपसी सहमति भएको घोषणा गरेको छ।
मिकेल ओयार्जाबल र अयोज पेरेजको गोलसँगै डेनमार्कलाई २–१ ले पराजित गर्दै स्पेन नेसन्स लिग को समूह ‘ए’ को शीर्ष स्थानमा उक्लेको छ।
जोन म्याकगिनको निर्णायक गोलसँगै स्कटल्यान्डले नेसन्स लिग फुटबलमा १० खेलाडीमा सीमित क्रोएसियामाथि जित हात पारेको छ। स्कटल्यान्डको यो ९ खेलमा पहिलो जित हो।
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र ओभरहेड किकको मद्दतसँगै पोर्चुगलले पोल्यान्डलाई ५–१ ले पराजित गर्दै नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
एक समय नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अफगानिस्तानलाई सजिलै पराजित गरिहाल्छ भन्ने यस्तो पनि थियो। बिस्तारै परिस्थिति फेरियो। नेपालले साफ च्याम्पियनसिप २०१३ आयोजना गरिदा अफगानिस्तान च्याम्पियन नै भयो। उसले नेपाललाई सेमिफाइनलमा पन्छाएको थियो।
अर्जेन्टिनाका कप्तान लिओनल मेसी र विंगर ब्राजिलका भिनिसियस जुनियरले दक्षिण अमेरिकी विश्वकप छनोटमा निराशाजनक रात बिताएका छन्।
सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेसँग पराजित भएको छ। शुक्रबार बिहान भएको खेलमा विश्वविजेता अर्जेन्टिना २–१ ले पराजित भएको हो।
भिनिसियस जुनियरले दोस्रो हाफमा पेनाल्टी मिस गरेपछि ब्राजिलले शुक्रबार भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको छ। योसँगै रियल मड्रिडका स्टार विश्वकप छनोटमा गोलविहीन भएका छन्।
चर्च व्बाइजमाथि सहज जित हात पार्दै मच्छिन्द्र फुटबल क्लब ललित स्मृति एन्फा यु– १८ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।