मेसी र सुआरेजको गोलसँगै मियामी क्वार्टरफाइनलमा
कप्तान लिओनल मेसी फर्किएको खेलमा इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपमा काभेलियर फुटबल क्लबलाई शुक्रबार पराजित गरेको छ। समग्रमा मियामी ४–० ले विजयी भयो।
कप्तान लिओनल मेसी फर्किएको खेलमा इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपमा काभेलियर फुटबल क्लबलाई शुक्रबार पराजित गरेको छ। समग्रमा मियामी ४–० ले विजयी भयो।
किर्नान ड्युसबरी हलको निर्णायक गोलसँगै चेल्सीले कोपनहेगनलाई १–० ले हराउँदै कन्फरेन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। घरेलु मैदानमा चेल्सीले पहलो हाफ गोलरहित बराबरी खेलेको थियो।
निकोलस (निको) विलियम्सको दुई गोलको मद्दतले एथ्लेटिक बिल्बाओले एएस रोमालाई ३–१ ले पराजित गर्दै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो भने लाजियोले विक्टोरिया प्लजेनसँग १–१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान बनाएको छ।
टोटनह्यामका युवा खेलाडी विल्सन ओडोबर्टको पहिलो सिजन चोटका कारण प्रभावित भयो। तर, अन्ततः उनले युरोपा लिगको क्वार्टरफाइनलमा टोटनह्यामलाई पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
कप्तान ब्रुनो फर्नान्डेजको ह्याट्रिकसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ। बिहीबार सम्पन्न खेलमा युनाइटेडले १० खेलाडीमा सीमित रियल सोसिडाडविरुद्ध ४–१ को जित निकालेको हो।
२३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
३–० को अवस्थामा पुनरागमन जित निकाल्दै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई मेचीनगर गोल्डकपको उपाधिनजिक पुगेको छ।
बोरुसिया डर्टमुन्डले दोस्रो वर्ष लगातार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ। बुधबार राति लिलेविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा एम्रे कान र म्याक्सिमिलियन बायरले गोल गर्दै जर्मन क्लबलाई २-१ को जित दिलाए। समग्रमा ३-२ को जित हात पार्दै डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गर्यो।
पिएसभी आइन्धोभेनमाथि समग्रमा ९–३ को जित निकाल्दै आर्सनलले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रियल मड्रिडसँग भिड्ने तयारी गरेको छ।
आर्सनलले क्वार्टरफाइनलमा १५ पल्टको च्याम्पियन रियल मड्रिडको सामना गर्दा भिल्लाले पहिलो उपाधिको खोजीमा रहेको पिएसजीलाई चुनौती प्रस्तुत गर्नेछ।
निर्धारित समयमा एट्लेटिकोले १-० को जित दर्ता गरेपछि समग्र स्कोर २-२ बराबरी भएको थियो। यसअघि रियलले नकआउट प्लेअफमा म्यानचेस्टर सिटीलाई हराएको थियो।
‘ए’ लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै थ्री स्टार क्लबले नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनलमा थ्री स्टार २–० ले विजयी भएको हो।