बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने
बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ।
बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ।
आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत यात्रालाई कायम राख्दै बुधबार बेल्जियमको क्लब ब्रुगमाथि ३–० को सहज जित निकाल्यो।
म्यानचेस्टर सिटीले सान्टियागो बर्नबाउमा रियल मड्रिडलाई २–१ ले हराउँदै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित निकालेको छ।
डेढ वर्ष क्लबविहीन रहेर बंगलादेश प्रिमियर लिग खेल्न पुगेका नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पुन: क्लब छाडेका छन्।
आक्रमणमा प्रभुत्व जमाएको भए पनि लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र राफिन्हाले गोल गर्न सकेनन्। बरु गोल खाएपछि बार्सिलोना उल्टै खेलमा पछि पर्यो।
नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सबित्रा ‘साम्बा’ भण्डारीलाई फेरि चोट लागेको छ। वेलिङ्टन फिनिक्सबाट निन्जा ‘ए’ लिगमा मेलबर्न सिटी एफसीविरुद्ध चोट बेहोरेको हो।
म्यानचेस्टेर युनाइटडले ब्रुनो फर्नान्डेजको चमत्कारी प्रदर्शनसँगै वुल्भ्सलाई ४–१ ले पराजित गरेको छ। योसँगै टोली प्रिमियर लिगको अंक तालिकामा शीर्ष ६ मा प्रवेश गरेको छ।
भारतको इस्ट बंगाल फुटबल क्लबले साफ क्लब महिला च्याम्पियनसिपमा सानदार जित निकालेको छ।
टुओम्बा खुकुरी कप २०२५ को उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लब (बीएन्एफ्सी) ले जितेको छ।
नेयमारको ह्याट्रिकसँगै आइतबार क्रुजेइरोलाई ३–० ले हराउँदै सान्तोसले ब्राजिलको सिरी ‘ए’ मा आफ्नो स्थान सुरक्षित गर्यो।
बोरुसिया डर्टमुन्डले आइतबार होफेनहाइमलाई २–० ले हराउँदै बुन्डेसलिगाको तेस्रो स्थान मजबुत बनाएको छ।