यमलको सिजन !
यो लामिन यमलको सिजन थियो। त्यसैले बार्सिलोनालाई २८औं स्पेनिस ला लिगा उपाधि दिलाउने निर्णायक गोल पनि यिनैले गर्नुपर्थ्यो। र, गरे पनि। त्यो साँच्चै अविश्वसनीय गोल थियो।
यो लामिन यमलको सिजन थियो। त्यसैले बार्सिलोनालाई २८औं स्पेनिस ला लिगा उपाधि दिलाउने निर्णायक गोल पनि यिनैले गर्नुपर्थ्यो। र, गरे पनि। त्यो साँच्चै अविश्वसनीय गोल थियो।
नेपाल र बंगलादेश यो उमेर समूहमा नौलो प्रतिस्पर्धी हुँदै होइनन्। सन् २०१५ को पहिलो संस्करणको समूह चरणमै यी दुई टोली भेट भएका थिए। उक्त खेलमा अञ्जन विष्टले पेनाल्टीमार्फत एक गोल गरे भने टुटुल बादशाहले गरेको आत्मघाती गोलमार्फत नेपालले २–१ को जित निकालेको थियो।
बार्सिलोनाले २८औंपल्ट ला लिगाको उपाधि हात पारेको छ। बिहीबार राति सम्पन्न खेलमा एस्पान्योललाई २-० ले पराजित गर्दै बार्सिलोनाले दुई खेलअगाबै उपाधि आफ्नो पोल्टामा पारेको हो।
चर्च ब्वाइज युनाइटेड बिहीबार १२औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
कञ्चनपुरका धीरेन्द्रबहादुर शाह ठकुरीले तेस्रोपल्ट राजधानी टेकेका थिए। उनीसँग एकै सपना थियो– फुटबलको मैदानमा खुबै चम्किने।
दुई खेलअगाबै नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ।
लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) मा संलग्न भएपछि पहिलो पटक बे एरियामा खेलेको खेलमा इन्टर मियामीले सान जोसे अर्थक्वेइक्ससँग ३–३ को नाटकीय बराबरी खेलेको छ।
बोलोगनाले ५१ वर्षपछि कुनै ठूलो उपाधि जित्न सफल भएको छ। बुधबार राति रोममा भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दै बोलोगनाले सन् १९७४ पछि पहिलो पटक इटालियन कप उठाएको हो।
रियल मड्रिडले ला लिगाको उपाधि बचाउने सम्भावना लभगभ शून्य छ। तर, बार्सिलोनालाई समयभन्दा अगाडि उपाधि जित्न नदिनु आफ्नो गर्वको विषय बनाएको छ। बुधबार रियलले इन्जुरी समयमा गरेको गोलले बार्सिलोनालाई उपाधि उचाल्न अझै कुराएको छ।
झापाको बिर्तामोड युनाइटेड बुधबार राजारानी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सहलेश युथ क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै बिर्तामोडले अन्तिम चारको यात्रा तय गरेको हो।
शीर्ष डिभिजनमा उक्लिन श्री भगवती क्लबले अझै कुर्न पर्ने भएको छ। एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरी खेलेपछि भगवतीले अर्को खेलसम्म कुर्नुपर्ने भएको हो।
ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा टारेको छ।