युएईमा रेखा सम्मानित
संयुक्त अरब इमिरेट्स (युएई)मा व्यावसायिक फुटबल खेलिरहेकी उनलाई अबुधाबीस्थित नेपाली समुदायिक क्लब नखील गुर्खा एफसीले शुक्रबार नगदसहित सम्मान गरेको हो।
संयुक्त अरब इमिरेट्स (युएई)मा व्यावसायिक फुटबल खेलिरहेकी उनलाई अबुधाबीस्थित नेपाली समुदायिक क्लब नखील गुर्खा एफसीले शुक्रबार नगदसहित सम्मान गरेको हो।
अन्तिम समयमा सम्हालिन नसक्दा चर्च ब्वाइज युनाइटेड रारा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ।
रियल मड्रिडले यस सिजनको पहिलो ट्रान्सफरमा स्पेनका उदीयमान डिफेन्डर डिन हुयसेनलाई अनुबन्ध गरेको छ।
लिग उपाधि पहिल्यै जितिसकेको लिभरपुल टोलीले शुक्रबारदेखि पुनः प्रशिक्षणमा फर्किएको छ। अब दुई खेल बाँकी छन्। पहिलो खेल सोमबार ब्राइटनविरुद्ध हुनेछ।
१७ वर्षीय लामिन यमलले यस सिजन बार्सिलोनाबाट अद्भुत प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको ‘नेक्स्ट बिग थिङ’ को रूपमा स्थापित गरेका छन्।
घरेलु समर्थक र मुसलधारे वर्षाको बीच माल्दिभ्समाथि ३–० को प्रभावशाली जित निकाल्दै साबिक विजेता भारतले साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।
मौसम सुब्बाको ह्याट्रिकसँगै झापाको बिर्तामोड युनाइटेड धनकुटाको राजारानीमा जारी १२औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
एक खेलअगाबै प्लानिङ ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बनेको छ।
१० वर्षपछि साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य बोकेर भारत पुगेको नेपाली टोली एक कदम अगाडि नै रोकिएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि तयारी गरिरहेका टोलीलाई घटाउँदै ३१ खेलाडीमा सीमित गरेका छन्।
नेपाल साफ यु–१९ च्याम्पियनसिपमा पहिलो हाफ बंगलादेशसँग बराबरीमा रोकिएको छ।
अर्जेन्टिनाका कप्तान लिओनल मेसी आगामी जुनमा हुने विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्।