पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली
बंगलादेशी महिला फुटबलमा एउटा युग समाप्त भयो। कम्तीमा प्रशिक्षक पिटर बटलरको नजरमा त त्यस्तै लाग्छ।
बंगलादेशी महिला फुटबलमा एउटा युग समाप्त भयो। कम्तीमा प्रशिक्षक पिटर बटलरको नजरमा त त्यस्तै लाग्छ।
एएफसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्द्वी पाएको छ। यी दुईबीचको खेल २९ जुनमा हुनेछ। नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।
थाइल्यान्डसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली बुधबार दिउँसो १:३० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका छ। तर, उक्त तालिकामा २१ खेलाडी मात्रै त्यसतर्फ प्रस्थान गर्नेछन्।
वर्षौंसम्म मैदानमा सहयात्री बनेका लुइस सुआरेज र लिओनल मेसी अब व्यवसायिक साझेदारीमा पनि एकसाथ अघि बढ्ने भएका छन्।
बार्सिलोनासँग किशोर स्टार लमिन यमलले पाँच वर्षको सम्झौता थप गरेका छन्। सन् २०३१ मा यमल मात्र २३ वर्षका हुनेछन्।
क्रिस्टियानो रोनाल्डोले फेरि आफ्नो उत्कृष्टता प्रमाणित गर्दै साउदी प्रो लिगमा लगातार दोस्रो पटक गोल्डेन बुट जितेका छन्।
ब्राजिलको नवनियुक्त मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमार जुनियर आफ्नो योजनामा नरहेको बताएका छन्।
थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मंगलबार बिदाइ गरिएको छ।
१७ वर्षीय स्पेनी विंगर लामिन यमलले बार्सिलोनासँग २०३१ सम्म सम्झौता थप गर्ने तयारी गरेका छन्। क्लब अध्यक्ष जोआन लापोर्टा र यमलका एजेन्ट जोर्ज मेन्डेसबीच सोमबार भेट भएको थियो। बार्सिलोनामा भएको उक्त भेटपछि सम्झौता थप गर्ने तयारी गरिएको बताइएको छ।
टोखा नगरपालिकाले शीर्ष डिभिजन (ए डिभिजन) मा स्थान उक्लिएको श्री टोखा भगवती क्लबलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।
भारत र बंगलादेशले नयाँ खेलाडीलाई मौका दिइरहँदा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने अनुभव भएको भन्दा पुरानै अनुहारलाई काँधमा बोकेर हिँडिरहेका छन्।
गत वर्ष पाँच पटक बालोन डी’ओर जितिसकेका रोनाल्डोले अल–नासरमै आफ्नो करियरको अन्त्य गर्न चाहेको बताएका थिए। तर, अहिलेको सन्देशले भने उनी नयाँ यात्राको तयारीमा रहेको संकेत देखिएको छ।