फिल्डिङ गर्नेक्रममा नरेन घाइते
सुदूरपश्चिम रोयल्सका बाँया हाते स्पिनर बलर नरेन साउद नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका छन्।
सुदूरपश्चिम रोयल्सका बाँया हाते स्पिनर बलर नरेन साउद नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) कव लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ।
यु–१९ एसिया कपमा डेब्यु गर्ने लागेको नेपालले सोमबार पाकिस्तानको सामना गर्दैछ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आइतबार पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गरेसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ।
पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ।
पोखरा एभेन्जर्सका कप्तान नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध शून्यमै आउट भएका छन्।
आरिफ शेखको सानदार ब्याटिङसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
बोर्डर–गावस्कर ट्रफी (बीजीटी) २०२४–२५ अन्तर्गत भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृंखला जारी छ।
इङ्ल्यान्डका ब्याटर जो रुटले पनि भारतविरुद्ध टेस्टमा १० शतक प्रहार गरेका छन्। स्मिथले आफ्नो १०औं शतक केवल ४१ इनिङ्समा बनाएका हुन्।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिइसकेको विराटनगर किङ्ससँग पुनरागमन जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ समीकरण जिवितै राखेको छ।
लेग स्पिनर सन्दीप लामिछाने चम्किँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा जित्नै पर्ने खेलमा विराटनगर किङ्सले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले ब्याटिङमा संघर्ष गर्न थालेको छ।