पञ्जाबले बचायो आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल
पञ्जाब किंग्सले मुल्लनपुरको मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल बचाएको छ।
पञ्जाब किंग्सले मुल्लनपुरको मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल बचाएको छ।
चेन्नई सुपर किंग्सले आफ्ना घाइते कप्तान रुतुराज गायकवाडको स्थानमा मुम्बईका १७ वर्षीय ओपनर आयुष म्हात्रेलाई अनुबन्ध गरेको छ। उनले आफ्नो आधार मूल्य ३० लाख भारु पाउनेछन्।
यो एउटा यस्तो मैदान हो, जुन अहिलेसम्म पञ्जाबका लागि घर कम र चुनौतीजस्तो बढी साबित भएको छ। सात खेलमा पञ्जाबले यस मैदानमा मात्र दुई जित हासिल गरेको छ।
चेन्नईले पाँच खेलको जितविहीन यात्रा टुंगाएको हो।
आईसीसी यु १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दाेस्राे जित हासिल गरेकाे छ। यता, ओमानकाे लगातार दाेस्राे हार हाे।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ। लखनऊले आफ्नो अघिल्लो खेलमा गुजरात टाइटन्स लाई पराजित गर्यो भने चेन्नई अझै जितको खोजिमा छ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २०६ रनको विशाल लक्ष्य दिएको छ।
विराट कोहली लयमा फर्किएसँगै रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि सानदार जित हासिल गरेको छ।
घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ।
नेपालमाथि कीर्तिमानी जित निकाल्दै कुवेतले चारदेशिय टी–२० सिरिज जितेको छ। आइतबार सम्पन्न खेलमा कुवेतले नेपाललाई तीन रनको हार चखाएको हो।
रवीजा सन्दारुवानको सानदार अर्धशतकसँगै कुवेतले नेपाललाई चारदेशिय टी–२० सिरिज जित्न १७५ रनको मध्यम लक्ष्य दिएको छ।