पञ्जाबले कोहलीलाई रोक्ला?
आइपिएलको ३४औं खेलमा शुक्रबार रोयल च्यालेन्जर्स बैंग्लुरुले शुक्रबार घरेलु मैदान चिन्नास्वामी स्टेडियममा पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
आइपिएलको ३४औं खेलमा शुक्रबार रोयल च्यालेन्जर्स बैंग्लुरुले शुक्रबार घरेलु मैदान चिन्नास्वामी स्टेडियममा पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
गुजरात टाइटन्सले आइपिएल सिजनको बाँकी खेलमा घाइते ग्लेन फिलिप्सको स्थानमा दासुन शनाकालाई अनुबन्ध गरेको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सहायक प्रशिक्षक अभिषेक नायरलाई निकालेको छ।
मुम्बईले चार विकेटको जित निकालेको हो। जितसँगै मुम्बईले सात खेलबाट ६ अंक पुर्याएको छ। यता, हैदराबादले भने पाँचौं हार बेहोरेको छ। हैदराबादको समान खेलबाट चार अंक छ।
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई मध्यम लक्ष्य दिएको छ।
आइपिएल २०२५ को ३३ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ।
नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्राे जित निकालेको छ।
कप्तान शिव माथुरको अर्धशतकसँगै हङकङले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
हङकङमा आयोजित चारदेशिय टी–२० सिरिजमा उपविजेता बनेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर मार्क बाउचरले लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई उत्कृष्ट विकेटकिपर ब्याट्सम्यानको संज्ञा दिएका छन्।
तल्लो मूलपानीमा यो खेल बिहान ९:३० बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। तर, अफगानिस्तान नेटरनरेटले नेपालभन्दा राम्रो स्थितिमा छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो।