बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ग्लोसेस्टरशायरविरुद्ध सानदार जित हात पारेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ग्लोसेस्टरशायरविरुद्ध सानदार जित हात पारेको छ।
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ। मोरङको पथरीशनिश्चरे–१० स्थित जिरीखिम्ती खेलमैदानमा प्रतियोगिता शनिबारदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको हो।
युएईका लागि यो जित ऐतिहासिक बन्यो। युएईले यसअघि टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध पहिलो टी–२० सिरिज जित कहिल्यै हासिल गरेको थिएन।
नेपाली क्रिकेट टोली आइसिसी महिला विश्वकपको ढोका खोलेर बुधबार स्वदेश फर्किएको छ।
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) चेन्नई सुपर किंग्स लाई ६ विकेटले पराजित गर्यो।
इन्डियन प्रिमियर लिग (आइपिएल) ५ टोली नकआउट दौडबाट बाहिरिएका छन् भने ३ टोली प्लेअफमा पुगेका छन्। मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स शीर्ष चारका दावेदार हुन्। यी दुईबीचको खेल बुधबार हुँदैछ।
राजस्थान रोयल्सले यो सिजनको आइपिएलमा जितका साथ समाप्त गरेको छ। चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन बनाए।
आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किने भएको छ।
सातौं नम्बरदेखि तलका सबै ब्याटरले कम्तिमा एक छक्का प्रहार गरे। अन्तिम ओभरमा ध्रुव पराशरले संयम देखाए भने हैदर अलीले दोस्रो अन्तिम बलमा विजयी रन बनाए।
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित निकालेको छ।
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई३३६ रनको विशाल लक्ष्य दिएको छ।