यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
साबिक विजेता नेपालले एसिसी यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न घरेलु टोली मलेसियासँग खेल्ने भएको छ।
साबिक विजेता नेपालले एसिसी यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न घरेलु टोली मलेसियासँग खेल्ने भएको छ।
योसँगै नेपाल चार खेलमा आठ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो। चारै खेलमा पराजित भुटान अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
रौनक श्रीवास्तवको शतकसँगै नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ।
सेमिफाइनल पुगिसकेको नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध टस जितेको छ।
लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले इन्डोनेसियालाई सहजै हरायो ।
मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालको युवा क्रिकेटर टिमले इन्डोनेसियाविरुद्ध ४ सय २० रनको स्कोर खडा गरेको हो ।
मुख्य आयोजक नेपाल क्रिकेट संघ क्यानले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेनको सुविधा टिमलाई दिएको छ ।
अष्ट्रेलियामा हुने सिरिजलाई क्यानले नेपालको टी ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा लिएको छ ।
न्युजिल्यान्डले अर्को महिना जिम्बाब्वेमा हुने टी–२० आई त्रिकोणात्म सिरिज खेल्ने टोलीमा एडम मिल्ने र बेभान ज्याकब्सलाई समावेश गरेको छ।
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो ।
नेपाली राष्ट्रिय टोलीका आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा १३ स्थान सुधार गरेका छन्।
नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउन्डर वरीयतामा तेस्रो स्थानमा कायम रहन सफल भएका छन्।