भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतले यस वर्ष सीमित ओभरको सिरिजका लागि बंगलादेशको भ्रमण गर्ने तालिका छ।
भारतले यस वर्ष सीमित ओभरको सिरिजका लागि बंगलादेशको भ्रमण गर्ने तालिका छ।
साबिक विजेता नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने भएको छ।
नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ।
भारतले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन पाँच विकेट गुमाएर ३१० रन बनाएको छ।
नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजनामा सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असार अन्तिम साता हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी जनकपुर बोल्ट्सले मार्की प्लेयर आसिफ शेखलाई रिटेन गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तान शाहीन्स (‘ए’ टिम) र बंगलादेश ‘ए’ टिमसँग टप एन्ड टी२० सिरिज खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० आई अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीका रुविना क्षेत्री र उपकप्तान पूजा महतोले सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० भित्र नेपाली राष्ट्रिय टोलीका एक खेलाडीले पनि स्थान बनाउन असक्षम भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा नेपाली राष्ट्रिय टोलीका एक खेलाडी मात्रै अटाएका छन्।