सन्दीपले पछि पारे कुलदिपलाई
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने एक स्थान तल झरेर ७० औं स्थानमा रहँदा कुलदिप ९२ औं स्थानमा रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने एक स्थान तल झरेर ७० औं स्थानमा रहँदा कुलदिप ९२ औं स्थानमा रहेका छन् ।
बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १५ रनले हरायो ।
ओमानले दिएको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ९४ रन मात्र बनायो ।
नेपाल र कतारबीचको एक मात्र भेट २००८ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो ।
बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
मुलपानी मैदानमा हुने खेलमा समूह 'बी' का बहराइन र युएईबीच खेल हुदैछ ।
गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।
मंगलबार भएका खेलमा जित हात पार्दै मधेशले लगातार दोस्रो जित हात पारेको हो भने गण्डकीले पहिलो जित दर्ता गरेको हो ।
घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो ।
उपाधीको दाबेदार नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा अन्य तीन राष्ट्रको टुंगो लागि सकेको छैन । अन्य तीन स्थानमा साउदी अरेबिया,कुवेत तथा बहराइनले स्थान बनाउने सम्भाबना कायमै रहेको छ ।
सिंगापुरले दिएको १ सय १४ लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।