चेन्नाईलाई २०३ रनको लक्ष्य
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।
समुह ए को विजेता हुदैं मधेश प्रदेश र उपविजेता हुदैं लुम्बीनी सेमिफाईनल प्रवेश गरेको छ । समुह बी को विजेता बन्दै बागमती प्रदेश र उपविजेता हुदैं कोसी प्रदेश सेमिफाईनलमा पुगेको छ ।
कुवेत समूह बी को निर्णायक खेलमा हङकङलाई पराजित गरि उपविजेता बन्दै सेमिफाइनलमा पुगेपछि नेपालले सेमिफाईनलमा कुवेतसँग खेल्ने भएको हो ।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।
टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।
त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
समूह 'ए' मा रहेको नेपालले समूह चरणको अन्तिम खेल टियु मैदानमा बिहान नौ बजेबाट खेल्नेछ।
समूह 'ए' बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
कोलकत्ताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो ।
बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै ५२ औं स्थानमा रहेका छन् ।