छिन्नमस्ता र कन्चनरुप विजयी
दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गर्यो।
दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपालले बलिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गर्दैछ ।
दुईबीचको खेल जिम्बावेको राजधानी हरारेमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ । आइतबार जिम्बावेसँग खेलेको प्लेईङ-११ मा एक खेलाडी परिर्वतन हुने सम्भावना रहेको छ ।
अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
आयरल्यान्डले दिएको २ सय ८२ रनको लक्ष्य ओमानले ४८ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाले दिएको ३ सय ५६ रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १८० रनमा अलआउट भयो ।