फेरि हार्यो युएई
युएईले दिएको २ सय २८ रनको लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
युएईले दिएको २ सय २८ रनको लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
दिनको पहिलो खेलमा बजाज खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो ।
बुलवायो स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनायो ।
नेपाल र वेस्ट इन्डिजबीचको खेल बिहीबार हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
प्रतियोगिताको चौथो दिन समूह बी का दुई खेलहरु हुदैछ । प्रतियोगिताको सातौं खेलमा आयरल्यान्ड र स्कटल्यान्ड खेल्दैछन् ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको अमेरिकाविरुद्धको खेलमा करण केसी 'प्लेयर अप दि म्याच' भएका छन् ।
अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।