भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिर्वतन
श्रीलंकाको आर प्रेमदासा रंगशालामा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि भारत ए ले पहिला बलिङ गर्दैछ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि भारत ए ले पहिला बलिङ गर्दैछ ।
अफगानिस्तानले दिएको १ सय १७ रनको लक्ष्य बंगलादेशले १६ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।
दीपेन्द्र पहिलो पटक कुनै पनि विदेशी लिग खेल्दै छन् । सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, करण केसी पछि विदेशी लिगमा दीपेन्द्रले सहभागीता जनाउँदै छन् । सन्दीप र सोमपाल पछि यो लिग आबद्ध हुने दीपेन्द्र तेस्रा नेपाली खेलाडी हुन् ।
तेस्रो संस्करणको यस लिगमा सन्दीपको यो तेस्रो सहभागीता हो । पहिलो संस्करणमा मोन्ट्रियल टाईगर्स र दोस्रो संस्करण टोरन्टो नेशनलबाट खेलेका थिए ।
भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ ।
नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्दैछ ।
दोस्रो दिनको खेल सकिँदा भारत १ सय १३ ओभरमा २ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदासम्म भारतले पहिलो इनिङमा १ सय ६२ रनको अग्रता लिएको छ ।
समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० मा हुनेछ । पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।