कोहलीको कोशेढुंगा शतक
विराट कोहलीले शुक्रबार वेस्ट इन्डिजमा मौका छोपेर नै शतक बनाएका छन् ।
विराट कोहलीले शुक्रबार वेस्ट इन्डिजमा मौका छोपेर नै शतक बनाएका छन् ।
सन्दीप आबद्ध सरे जगुआर्स तथा दीपेन्द्रलाई अनुबन्ध गरेको मोन्ट्रियल टाईगरबीचको खेल शनिबार बिहान सवा १ मा क्यानडाको ब्रैम्प्टनमा हुनेछ ।
एसीसीले सार्वजनीक गरेको तालिका अनुसार नेपालले आयोजक पाकिस्तानसँग मुल्तानमा उद्घाटन खेल खेल्ने भएको हो ।
युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भयो ।
पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।