पपुवा न्युगिनी विश्वकपमा छनोट
इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै पीएनजीले विश्वकपमा स्थान बनाएको हो ।
इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै पीएनजीले विश्वकपमा स्थान बनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ ।
आइसीसी टी-ट्वान्टी विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् ।
भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो ।
वुल्भ्सले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको टाइगर्स १९ दशमलब १ ओभरमा १ सय २८ रनमा अलआउट हुन पुग्यो ।
चौथो खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग बिहीबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ । अपराजित टाईगर्स चौथो जित निकाल्न चाहन्छ ।
सर्रेले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो ।
नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
तेस्रो खेलमा टाईगर्सले भैंकूवर नाइट्ससँग बुधबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
जगुआर्सले टोरन्टो नेशनलसँग नेपाली समय अनुसार बेलुका पौने ९ मा ब्रैम्प्टनमा खेल्नेछ ।
भारतीय क्रिकेट टिमले वेस्ट इन्डिजविरुद्ध लगातार नवौं टेष्ट सिरिज जितेको छ । वेस्ट इन्डिजविरुद्ध पछिल्लो पटक भारतले सन् २००२ मा हारेको थियो ।